Friday, August 21, 2009

माया लौदा


उकालिको देउरालिमा बारापिपालको छायाँ
तेहि छायाँ माँ बसेर लाको थियौ माया ।
आज किन छुटन पर्यो कुन्दैब को खेला ।
eकंता माँ बस्नु पर्यो अहिले यती खेर ।
जिउना मलाई मन छैन बच्न पनी गारो ।
तिमी बिना बस्नु परदा मलाई भयो गार्यो ।
मलाई भयो गार्यो ।


सीताराम वस्ती